नेपालमा आज थप १ सय ८ जनामा कोरोना

हेटौडा न्युज
२५ असार २०७७, बिहीबार १६:५८
;

मकवानपुर । नेपालमा आज थप १ सय ८ जनामा कोरोना भाईरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका छन् । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको् हुनेहरुको संख्या ७ हजार ८ सय ९१ जना पुगेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*