द रकसहित उनका परिवारमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १२:२१
;

काठमाडौं । हलिउडका सबैभन्दा महँगा अभिनेता द रक ‘ड्वाइने जोनसन’ र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफूसहित पत्नी र दुई छोरीमा कोरोना देखिएको द रकले पुष्टि गरेका हुन्।

८५ वर्षका रक, उनकी ३५ वर्षकी श्रीमती लरेन र चार र दुई वर्षकी छोरीलाई दुई हप्ता अगाडि कोरोना लागेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*