देशभर पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१४ आश्विन २०७८, बिहीबार १७:५२
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ५५ नमुनाको पीसीआर परीक्षणमा ८ सय ९८ र ३ हजार २ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८० जनामा कोरोना सङ्क्रमण देखिएकोे छ ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*