शुक्रवार मकवानपुरमा ३७ जनाले जिते कोरोना

हेटौडा न्युज
१५ आश्विन २०७८, शुक्रबार १६:३५
;

मकवानपुर । शुक्रवार मकवानपुरमा ३७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएकोमा ३७ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार २ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ८ सय ९५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*