देशभर पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ आश्विन २०७८, बिहीबार १७:४८
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ६४ नमुनाको पीसीआर परीक्षणमा ६ सय ६७ जना र ३ हजार ४ सय ८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*