देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

हेटौडा न्युज
२५ पुष २०७८, आईतवार १७:५३
;

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ६ सय १५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४ सय ९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*