आइतवार मकवानपुरमा ५ जनाले जिते कोरोना

हेटौडा न्युज
२ माघ २०७८, आईतवार १६:४३
;

मकवानपुर । आइतवार मकवानपुरमा ५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएकोमा ५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ९ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ४ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६८जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*