मन्त्री आलेलाई कोरोना सङ्क्रमण

हेटौडा न्युज
३ माघ २०७८, सोमबार ११:५५
;

मकवानपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

उनको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् । यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*