संविधान सभा सदस्य थापाको निधन

हेटौडा न्युज
१७ माघ २०७८, सोमबार ११:४२
;

मकवानपुर । संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डाक्टर दुमनसिंह थापाको निधन भएको छ ।

केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डाक्टु थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । अर्घाखाँची घर भएका डाक्टर थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका सञ्चालक एवम् नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*