थप ३ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौडा न्युज
११ फाल्गुन २०७८, बुधबार १७:१३
;

मकवानपुर । पछिल्लो २४ घण्टामा थप ३ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । भने २ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*