जनार्दन शर्मालाई अर्थमन्त्रीबाट हटाउन माग

हेटौडा न्युज
१३ चैत्र २०७८, आईतवार १७:५३
;

मकवानपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट हटाउन माग गरेका छन् ।

काङ्ग्रेस केन्दीय समितिको बैठकमा बोल्दै नेता रसाइलीले अर्थमन्त्रीबाट शर्मालाई हटाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

नेपाल निरन्तर व्यापार घाटामा रहेको अर्थतन्त्रका सूचकहरु ओरालो लागेको अवस्थामा नयाँ अर्थतन्त्र बुझेको अर्थमन्त्री ल्याउनुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*