विद्युत सबस्टेशनको उद्घाटन गर्न ‘प्रचण्ड’ चितवनमा

हेटौडा न्युज
१६ चैत्र २०७८, बुधबार १०:२१
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन गएका छन् ।

उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उद्घाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उद्घाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए । स्थानीय तह निर्वाचन नजिकिएपछि प्रचण्ड अहिले देश दौडाहामा व्यस्त छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*