मकवानपुर । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका बागमती प्रदेशका प्रदेश सांसदबाट विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् ।
पार्टीबाट भरतपुर महानगरपालिकाको टिकट पाउने निश्चित भएपछि सुवेदीले आज सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।