आज प्रतिनिधि सभाको बैठक बस्दै

हेटौडा न्युज
२३ जेष्ठ २०७९, सोमबार ०८:४१
;

मकवानपुर । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*