कोरोनाको कहरः खेल जगतका विभिन्न प्रतिस्पर्धा राोकिएपछि भिडियो गेममा प्रतिस्पर्धा

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २०:४५
;

कोरोना भाइसका कारण विश्व खेल जगतमा धेरै समस्या परिरहेको छ । यसले खेल जगतका विभिन्न प्रतिस्पर्धा रोकिएका छन् । 

यस्तै मड्रिड ओपन प्रतियोगिता पनि स्थगित भएको थियो । यस प्रतियोगिता रद्द हुँदा नोभाक जोकोविच र राफेल नाडालका समर्थकहरू निराश भएका छन् । 

प्रतियोगिता रद्द हुँदा मड्रिड ओपनको आयोजकले नाडाल र जोभिक टेनिस वर्ल्ड टुर भिडियो गेममा प्रतिस्पर्धा गर्ने भएका छन् । यो प्रतियोगिताबाट हुने कमाइ कोरोना भाइरस र त्यसबाट प्रभावित हुने व्यक्तिलाई दिने भनिएको छ । 

मड्रिड ओपन भिडियो गेम २७ अप्रिलदेखि ३० अप्रिलसम्म आयोजना हुनेछ । एजेन्सी
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*