भोकै रहेका जनावरको पेट भर्न राजधानी डुल्दै वर्षा (फोटो फिचर)

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १९:५०
;

कोरोना भाइरसको कारण नेपाल चैत्र ११ गतेबाट लकडाउनमा रहेको छ । बैशाख ३ गतेसम्मका लागी लकडाउन घोषणा भैसकेको छ भने यो समय अझ लम्बने निश्चित जस्तै रहेको छ ।

लकडाउनको समयमा आम मानिसको दैनिकी प्रभावित भैरहेको छ भने जनावरलाई पनि खानाको संकट पर्ने पक्का जस्तै रहेको छ । होटल,रेष्टुरेन्ट र प्राय सवै पसल बन्द भएको अवस्थामा धेरै जनवार भोकै रहने स्थीति सृजना भैरहेको छ ।

""

यहि बिचमा अभिनेत्री बर्षा राउतले जनवारलाई खान खुवाएकी छिन् । आइतबार बिहान बर्षाले टेकु हुदै डम्पिङ साइटमा रहेका कुकुरलाई खान खुवाएकी छिन्। त्यस्तै उनले इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भु, बुढानिलकण्ठ, नक्साल, कमलपोखरी लगायतका स्थानमा पुगेर उनले पशुपंक्षीलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायतका आहार दिएकी थिइन् ।

""

""

""

""

स्रोतः क्यानाडा नेपाल

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*