कोरोना विरुद्ध संघर्ष गरिरहेका स्वास्थ्यकर्मीलाई शाहरुख खानको २५ हजार थान पीपीई

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार १३:३९
;

बलिउडका चर्चित अभिनेता शाहरुख खानले २५ हजार पर्सनल प्रोटेक्टिव इक्यूप्मेन्ट (पीपीई) उपलब्ध गराएका छन् । महाराष्ट्रमा  कोरोना विरुद्ध संघर्ष गरिरहेका स्वास्थ्यकर्मीलाई शाहरुखले २५ हजार थान पीपीई उपलब्ध गराएका हुन् । 

५४ वर्षीय शाहरुखले अछिल्लो महिना पनि कोरोनाका कारण उत्पन्न समस्याको समाधानका लागि सहयोगको घोषणा गरेका थिए । उनले गरिबलाई खाना खुवाउने तथा चार महिना कोरोना संक्रमितलाई राख्ने घोषणा गरेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*