बलिउड अभिनेत्री कंगनाविरुद्ध मुद्दा दायर

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २१:१८
;

बलिउड अभिनेत्री कंगना रनौटविरुद्ध मुद्दा दायर भएको छ । उनकी बहिनीको समर्थनमा जारी भएको एक भिडिओमा कंगनाले एक विशेष समुदायका सदस्यलाई ‘आतंकवादी’ भनी सम्बोधन गरेको भन्दै प्रहरीले कंगना विरुद्ध मुद्दा दायर गरेको हो । 

यही बुधबार सुबर्बन अम्बोली प्रहरी स्टेशनमा प्रहरीले मुद्दा दायर गरेको शुक्रबार जानकारी दिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*