मन्चमै सेतो बाघ देखाउने चर्चित जादूगरको मृत्यु

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २०:४२
;

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकाको संक्रमणबाट विश्वकै चर्चित जादुगरको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भएका जादुगर रोय हर्नको ७५ वर्षको उमेरमा मृत्यु भएको हो । 

उनी र उनका जर्मन साथी सिगफ्राइड फिस्सबासरले मन्चमै सेतो बाघ उत्पन्न गराएर जादु देखाउने गर्थे । सेतो बाघ देखाउन सक्ने उनीहरुको यो जादु निकै चिर्चित थियो । जादु देखाउदा बाघले आक्रमण गरेपछि उनले जादु देखाउन छाडेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*