विश्व कीर्तिमानी उसेन बोल्टलाई कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १३:३४
;

काठमाडौं । विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफ्नो ३४ औँ जन्मदिनको अवसरमा भव्य पार्टीको आयोजनापछि ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा सङ्क्रमण देखिएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा भिडियो म्यासेज दिँदै बोल्टले गएको शनिबार आफूमा सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*