मेसीले गरे बार्सिलोना छाड्ने निर्णय

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १२:००
;

बार्सिलोना । लियोनल मेसीले बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि अनुरोध गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय खेलाडीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए ।

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए ।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ ।
मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*