बलिउड निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १४:२१
;

काठमाडौं । बलिउड निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप लागेको छ । एक मोडलले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् ।

खानलाई मोडल पाउलाले आफुलाई यौन शोषण गरेको आरोप लगाएकी हुन् ।

उनले भनिन्, ’ साजिद खानले म १७ वर्षको हुँदा मसँग यौन दुर्व्यवहार गरेका हुन् । हाउसफुल’ मा भूमिका दिन्छु भन्दै उनले मलाई कपडा उतार्न पनि भनेका थिए । म जस्तो कति जनालाई यस्तो व्यवाहार गरेको छन् त्यो त भगवानलाइ मात्र थाहा छ । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*