जेल मुक्त भए बार्सिलोनाका पुर्वस्टार रोनाल्डिन्हो

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १४:०७
;

काठमाडौं । ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पुर्वस्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् ।

पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् ।

नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टो डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले एक होटेलबाट गत उनीहरुलाई गत मार्चमा पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*