चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः ५५ मा मृत्यु भएको हो ।
ती पुरुषमा २९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *