‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

हेटौडा न्युज
२७ माघ २०७७, मंगलवार १७:५६

काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरसको जोखिमका कारण स्तगित भएको खेलको तालिका सार्वजनिक गरेको हो ।

एन्फाले मंगलबार ‘बी’ डिभिजन लिग अन्तर्गत बाँकी खेलको तालिका सार्वजनिक गरेको हो ।

कोरोना भाईरसको महामारीको कारण स्थगित भएको ‘बी’ लिग फागुन ११ गतेबाट सुरु हुँदैछ । खेल फागुन २३ गतेसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।

कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।

यस्तो छ, खेल तालिकाः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*