बागमती प्रदेशसभा आईतबारको बैठक स्थगन सोमबार बस्ने

हेटौडा न्युज
२० असार २०७८, आईतवार १६:०९
;

मकवानपुर । बागमती प्रदेशसभाको आईतबारको बैठक स्थगन भएको छ ।

आईतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

३ बजे बस्ने भनिएको बैठक विशेष कारणले गर्दा असार २१ गते सोमबार दिउँसो १ बजेका लागी बोलाईएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*