प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी राखियो

हेटौडा न्युज
८ फाल्गुन २०७८, आईतवार १३:३४
;

मकवानपुर । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*