एमसीसी विरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

हेटौडा न्युज
१० फाल्गुन २०७८, मंगलवार १५:३४
;

मकवानपुर । एमसीसी परियोजना विरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई अस्वीकार गरिदिएको हो । यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट अस्वीकार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*