आजको प्रतिनिधिसभाको बैठक स्थगित

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार १३:५९
;

मकवानपुर । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*