भ्रमण वर्ष लक्षित प्रदेश सरकारको २ दिने विविध कार्यक्रम तालिका सार्वजनिक

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार २२:०८
;

प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को लागि आगामी जनावरी मा विभिन्न कार्यक्रम गर्ने कार्य तालिका सार्वजनिक गरेको

प्रदेश नं सरकारले प्रदेशका १३ जिल्लालाई समेटेर भ्रमण वर्ष २०२० लाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको उद्योग, पर्यटन तथा वातावरण मन्त्रि अरुण नेपालले बताएका छन्

आज शुक्रबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारको निर्णय अनुसार हरेक प्रदेशमा एकै दिन भ्रमण वर्षको कार्यक्रम गर्नु पर्ने भएकोले सो निर्णय अनुसार कार्यक्रम तय गरीएको बताइएको

प्रदेश सरकारले  आउदो डिसेम्वर ३१ मा ठमेलमा सडक सांस्कृतिक न्यृत्य, सोहि दिन मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा प्याराग्लाइडिङ्गको सुरुवात गर्ने, जनावरी मा रसुवा नाका, तातोपानी नाका, चितवन विमानस्थलमा विदेशी पर्यटकलाई स्वागत, मायाको चिनो तथा संस्कृतिक खाना खुवाउने तथा होडिङ्ग बोर्ड स्थापना गर्ने कार्यक्रम तयए गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको

त्यस्तै मकवानपुरको इन्द्रसरोवर काभ्रेमा जनावरी मा स्तम्भ निर्माणको शिलान्यासचितवनको सौराहामा जनावरी देखी तारीक सम्म सौराहा वाक तथा हात्ती सुन्दरी प्रतियोगीता लगाएतका कार्यक्रम तय गरीएको पत्रकार सम्मेलनमा जानकारी गराइएको

भ्रमण वर्ष २०२० का लागि प्रदेश तथा स्थानिय तहमा भ्रमण वर्ष २०२० तयारी समिती गठन गरी काम सुरु गरीसकेको  मन्त्रि नेपालले बताएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*