उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा दिने घोषणा

हेटौडा न्युज
६ माघ २०७६, सोमबार १९:४५
;

सोमबार संसद्‍मा सम्बोधन गर्दै  प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छन् । 

प्रतिनिधिसभाका उपसभामुख  तुम्बाहाङ्फेले संसद्‌मा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेकी हुन् ।  तुम्बाहाङ्फेले राजीनामा दिएपछि दिउँसो ४ बजे अर्को बैठक बस्नेछ।

सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले गर्ने भएका छन्।  त्यसअघि ठाकुरले २ बजे शीतलनिवासमा पुगेर राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा बैठक संचालनका लागि ज्येष्ठ सदस्यको सपथ लिनेछन्।

सभामुख निर्वाचनको कार्यतालिका बैठकमार्फत् सार्वजनिक गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*