नेता वामदेव गौतमले पत्नीलाई गुलाफ सहित दिए भ्यालेन्टाइन डे को शुभकामना

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार १८:१४
;

(आज) शुक्रबार  विश्वभर भ्यालेन्टाइन डे (प्रणय दिवस) आ–आफ्ना प्रियसीहरुलाई शुभकामना आदन प्रदान गरी मनाइरहेका छन् । यसैक्रममा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएका छन् । 

भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेका हुन् । नेता गौतमले जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिने गरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published.


*