निजगढ विमानस्थलको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

हेटौडा न्युज
४ फाल्गुन २०७६, आईतवार २१:४१
;

निजगढ विमानस्थलको मुद्दा अब सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको आइतबार बसेको  इजलासले यो मुद्दालाई पूर्ण इजासमा पठाउने आदेश दिएको हो । 

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले यो विषयमा मुद्दा दायर गरेका थिए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*