भारतमा सवारी दुर्घटना हुँदा ६ जना नेपाली नागरिकको मृत्यु

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २०:५४
;

भारतको तमिलनाडुमा सवारी दुर्घटना हुँदा ६ जना नेपाली नागरिकको मृत्यु भएको छ ।  गएराति २५ जना नेपालीहरू बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै गरेको र बेंगलुरुबाट केरला जाँदै गरेको बससँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा २ महिलासहित ६ नेपाली नागरिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । नेपाली चढेको उक्त बस सुनसरीको दुहबीबाट गएको बताइको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*