फिगरकै कारण चर्चामा २३ बर्षीय जेलिन (फोटोफिचरसहित)

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २१:४०
;

जो कोहिले पनि आफू राम्रो अनि सुन्दर देखिन चाहन्छ । यसैपनि मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ । राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको चाहाना हुन्छ । यस्तैमा अहिले हलिउडकी एक मोडल जेलिन ओजेडाको भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन् ।

""

उनी एक सोसल मिडियामा प्रयोग गर्ने नायिका मध्य्की एक चर्चित नायिका हुन् । ओजेडा इन्स्टाग्राम, फेसबुक, ट्विटर सबैमा उतिकै सक्रिय हुन्छिन् । आफ्नो हट एण्ड बोल्ड तस्बिर सामाजिक संजालमा अपलोड गरेकी हुन्छिन । उनले सामाजिक संजालमा आफ्नो छुटै छाप बनाई सकेकी छन् ।

""

सुन्दर छिन् तर दर्शकहरुले उनको शरीरको धेरैले तारिफ गरेका हुन्छन । प्राय उनका तस्बिरहरू सोसल मिडियामा भाइरल भइरहेका छन् र उनका फॉलोअर्स पनि बढ्दै गइरहेका छन्। उनको इन्स्टाग्राम ७ मिलियन र ट्विटरमा १ लाख भन्दा बढी फलोअर्स रहेका छन्।

""ओजेडा सोसल मिडियामा मात्रा सक्रिय नभई उनी एक मोडेलको रूपमा आफ्नो क्यारियर शुरू गरेकी थिइन् भने धेरै भिडियो, नाइटक्लब र दक्षिण पश्चिम मोडेलको रुपमा पनि चिनिन्छन् ।

""

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*