के तपाई गर्लफ्रेन्ड बनाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने यी चार कुरा गर्नुहोस् ।
यदि कोही युवती तपाईंलाई निकै मन परेको छ भने तपाईंको सपनाको रानी आफ्नो जीवनमा ल्याउन चाहनुहुन्छ । यदि चाहनुहुन्छ भने यी ४ कुरामा ध्यान दिनुहोस् ।
आइ कन्ट्याक्ट– तपाईंको नजर वा हेराइले आफ्नो सारा बयान गरिदिन्छ । तपाईंले आफ्नो सपनाको रानीलाई देख्नुभयो भने, केही समय नजर यता उता घुमाउनुहोस् । र फेरि सिधा उनको नजरमा मायालु तरिकाले हेर्नुहोस् ।
व्यवहार– यदि तपाईं रुखो व्यबहारका साथ कुनै युवतीसँग प्रस्तुत हुनुभयो भने उनी तपाईंसँग दूरी बढाउन सुरु गर्छिन् । हसिलो अनुहारमा उनलाई प्रभावमा पार्नुहोस् । आवश्यकता भन्दा बढी हँसिलो पनि बन्नुहोस् ।
आत्मविश्वास नगुमाउनुहोस्– कयौं पटक देखिएको छ, युवाहरु केही दिनसम्म आफूलाई मनपरेको युवतीको पछि लाग्छन् । थाकेपछि बाटो बदल्ने पनि गर्नेगर्छन् । जबसम्म कुनै ठोस निर्णय हुँदैन तपाईं आफ्नो सपनको रानीको पिच्छा नछोड्नुहोस् जब सम्म उनलाई तपाईंले भेट्नुहुनेछैन ।
उसलाई स्थान दिनुहोस्– हरेक समय उनको पक्ष लिनुहोस् तर उनलाई उनको बारेमा बोल्ने समय दिनुहोस् । उनलाई आफ्नो बारेमा जान्ने मौका पनि दिनुहोस् ।