भाइसँग विवाह गरेर ७०० वटा गधाको दूधले नुहाएकी कामुक महारानीको दुःखद् अन्त्य

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २३:१६
;

विश्वको प्राचीन इतिहासमा क्लियोपेट्रालाई एक रहस्यमयी महिलाको रुपमा चित्रण गरिएको छ । उनको अहिले पनि अध्ययन भइरहेको बताइन्छ ।

विलासी र बदनाम यौनमा विश्वकै अग्रणी महिलामा क्लियोप्रेटालाई अहिले पनि लिइन्छ् । उनी मोरिशिमोनको उपाधि पाउने नारी पनि हुन् । उनले एकै रातमा एक हजार प्रेमिहरुसँग बिताएको चर्चा पनि छ ।

यति मात्र होइन, दरबारका कर्मचारीहरुसँग खुलेआम यौन सम्पर्क गर्नु र नग्न भएर नृत्यमा भाग लिनु उनको शौख भएको बताइन्छ । त्यसैले त क्लियोप्रेटाको शासनको भन्दा उनको सुन्दरता, कामुकता, षड्यन्त्रकारी चरित्रबारे बढी चर्चा गरेको पाइन्छ ।

ईसापूर्व ३० मा मिश्र ९इजिप्ट०की महारानी भएकी क्लियोपेट्राले त्यसबेलाका राजा, महाराज, सैनिकका उच्च अधिकारीलाई आफ्नो सुन्दरताको डो’रीले बाँधेर राख्ने गर्दथिन् ।

तत्कालीन समयमा क्लि योपे ट्रालाई संसारकै धनी र सुन्दरी महिलाको रुपमा चिनिथ्यो । उनको रुपलाई लिएर तत्कालीन रोमन साम्राज्यका तीन शक्ति’शाली पुरुष शा’सकबीच द्व’न्द्व चलेको थियो । जुलियस सिजर, मार्क एन्थोनी र अक्टेभियनको नाम अहिले पनि चर्चामा छ ।

विश्वका ख्याति प्राप्त कलाकारहरुले क्लियोप्रेटाको रुपरंग, जवानीको कल्पना गरेको धेरै चित्रहरु कोरेका छन् । विश्व साहित्यमा पनि क्लियोप्रेटाको वर्णन गरिएका कीर्तिहरु पाइन्छ ।

चर्चित अंग्रेजी साहित्यकार शेक्सपियर, ड्राइडन र जर्ज बनार्ड शाले उनको सुन्दरतालाई लिएर नाटक लेखेका छन् । क्लि योप्रे टाको वर्णन गरेर चलचित्रहरु समेत बनेका छन् ।

आधुनिक विश्वमा पनि चर्चा भइरहने क्लियोप्रेटा पाँच भाषामा अब्बल रहेको बताइन्छ । जसका कारण उनी कूटनीतिज्ञ शा’सक रुपमा चिनिएकी छिन् ।

क्लि योप्रे टा अन्तिम शासक

ईसापूर्व ३० देखि ५१ सम्म क्लियोपेट्राले मिश्र ९हालको इजिप्ट०मा शासन गरेको इतिहास उल्लेख छ ९तर, उनले शासन गरेको यकिन मिति पाइँदैन० ।

क्लियोप्रेटालाई मिश्रमा शासन गर्ने अन्तिम फराओ वंशकी शासकको रुपमा लिइन्छ । उनी १७ वर्षकी हुँदा उनका पिताको मृत्यु भएको थियो । पिताको इच्छाअनुसार उनी तथा उनका भाइ तोलेमी दियोनेसिस एघारौंले शासन सत्ता सम्हालेका थिए ।

मिश्रको त्यसबेलाको प्रचलनअनुसार उनले आफ्नै भाइ तोलेमीसँग विवाह गरेकी थिइन् । तामेलीको मृ’त्युपछि उनले शासन सत्ता उनले सम्हालेको चर्चा पाइन्छ ।

यता राज्याधिकारका लागि भएको संर्घषको परिणामस्वरुप उनले देशबाट भागेर सिरिया जानु परेको चर्चा पनि छ ।

क्लियोप्रेटा र जुलियस सिजरको सम्बन्ध

जुलियस सिजर दुश्मन पोम्पेको पिछा गर्दै मिश्र आएका थिए । उनले त्यही बेला क्लियोपेट्रालाई देखे । क्लि योपे ट्राको सुन्दरतामा लट्ठिएका जुलियसले क्लियोपेट्राको पक्षबाट यु’द्ध गरेर उनलाई मिश्रको रानी बनाउन मन्जुरी भएको इतिहासमा उल्लेख भएको पाइन्छ ।

इतिहास अनुसार जुलियस सिजरसँगको युद्धमा तोलेमीको मृ’त्यु भयो । यसपछि क्लियोपेट्राले मिश्रको शासनसत्ता सम्हालिन् । यसपछि उनले आफ्ना अर्को भाइ श्रीमती बनेर राज्य गर्न थालिन् । तर, केही समयपछि उनले आफ्नो पति ९भाइ०लाई वि’ष खु वाएर ह’त्या गर्न लगाएको बताइन्छ ।

जुलियस सिजर र क्लियोप्रेटाको एक पुत्र थियो । त्यसपछि रोमनमा विरोध भएको थियो । रोमन शासक जुलियसका सेनापति जनरल मार्क एन्थोनी पनि क्लि योपे ट्राको सुन्दरताबाट मोहित थिए । एन्थोनीबाट उनले तीन सन्तान जन्माएकी उल्लेख भएको पाइन्छ । एन्थोनीसँग मिलेर क्लि योपे ट्राले संयुक्त रुपमा सिक्का पनि चलाएका थिए ।

पछि जुलियसको ह’त्या भयो । हत्याको विरोधमा जुलियसका उत्तरधिकारी एन्थोनी र गाएस अक्टेभियनको उत्रिए । एन्थोनीलाई क्लि योपे ट्राले सघाएको उल्लेख छ । पछि रोमन साम्राज्य र अक्टेभियनको फौ जबीच युद्ध भयो । यस बखत क्लि योपे ट्रा आफ्नो ६० वटा जहाजको साथमा यु’द्धमा गएको चर्चा पाइन्छ ।

यु’द्ध हारेपछि क्लियोप्रेटाले आफ्नो सुन्दरता देखाएर अक्टेभियनलाई आकर्षण गर्ने योेजनामा थिइन् । तर, अक्टेभियन जा’लमा परेनन् । उल्टै आफ्नो हत्या गर्न अक्टेभियन तयार रहेको थाहा पाइन् । यसपपछि क्लियोपेट्राले एक वि’षालु स’र्पलाई टोकाएर आ’त्म ह’त्या गरेको भन्ने पाइन्छ । मृ’त्यु हुँदा उनको उमेर ३९ वर्षको थियो ।

सुन्दरता र कामुकताको रहस्य

इतिहासकारका अनुसार क्लियोप्रेटा ७०० वटा ग धाको दूधले नुहाउँथिन् । उनको छालामा चमक आउँथ्यो । जौबाट बनेको बि यर पिउने गर्थिन् । कहिले बि यरले नै नुहाउने गर्दथिन् ।

दैनिक रुपमा वजन र अनुहारमा चमक ल्याउन अनार खान्थिन् । मुलाय र चम्किलो छाला बनाउन अञ्जिर सेवन गर्दथिन् । थकान मेटाउन छोकडा, बदाम, जौबाट बनेका पाउरोटी क्लि योप्रटाका मुख्य खानकी थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*