नेपाल भित्रीने सम्पुर्ण हवाई उडान बन्द

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार ००:१५
;

सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै चैत १८ गते सम्मको लागि सम्पुर्ण हवाई उडान बन्द गरेको हो ।

आउदो चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान बन्द रहने छ । 

कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*