बलिउड अभिनेता रावका गर्लफ्रन्डले शेयर गरिन ‘बोल्ड’ तस्वीर

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २१:४६
;

विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरसका कारण विश्वका अधिकांस देशहरु लकडाउनमा छन् । यसै लकडाउको समयमा बलिउड अभिनेता राजकुमार रावकी गर्लफ्रेन्ड पत्रलेखाले पुराना बोल्ड तस्वीर शेयर गरेकी छन् । पत्रलेखाले आफ्नो इन्स्टाग्राम अकाउण्टमा उक्त हट तस्वीर शेयर गरेकी हुन् ।

फोटोमा उनी ह्वाईट बिकिनीमा देखिएकी छन् । तस्वीरमा पत्रलेखा समुन्द्रको किनारमा रहेको देख्न सकिन्छ । यो फोटो अभिनेता राजकुमार रावले स्वयं खिचेका हुन् ।

उनको उक्त तस्वीरमा राजकुमार रावसहित अन्य कलाकार तथा फ्यानहरुले राम्रो प्रतिक्रिया दिईरहेका छन् । पत्रलेखा फिल्म सिटी लाईट्समा अभिनेता राजकुमारसँग अभिनय गरेकी थिइन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*