सुशान्त मृत्यु प्रकरणः छानविनको जिम्मा सीआईबीलाई

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १५:३४
;

काठमाडौं । बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको छानविन गर्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ ।

बुधबार भारतको सर्वोच्च अदालतले यो घटनाको छानविनको जिम्मा सीआइबीलाई दिने निर्णय गरेको हो।

सुशान्तका पिता र बिहार सरकारका तर्फबाट यो घटनाको छानविनको जिम्मा सीआईबीलाई दिन माग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*