फेरी घट्यो सुनको भाउ

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार ११:४७
;

काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको छ । छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँमा आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*