काठमाडौँ । आइतबार सुनको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।