आईपीएलः आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्ने

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १३:१२
;

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीचको खेल हुने भएको छ । यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुने भएको हो ।

राजस्थान लगातार २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने २ मध्य एक खेल मात्रै जितेको कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*