पार्टीको विवाद छिट्टो छिनोफानो गर्न अध्यक्ष ओलीको निर्देशन

हेटौडा न्युज
१४ श्रावण २०७८, बिहीबार १७:१८
;

मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पार्टीको विवादको छिनोफानो लगाउन निर्देशन दिएका छन् ।

विघटित कार्यदलका आफू पक्षीय नेतालाई ओलीले यस्तो विवादमा धेरै समय अलमलिन नहुने समेत उनले बताएका हुन् ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्षले ओलीले पार्टी एकताका लागि प्रयास गरिरहेका नेताहरूलाई छिट्टै विवादको टुंगो लगाउन निर्देशन दिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*