हेटौंडा–११ को २ हजार १ सय ८ मत गणना

मकवानपुर । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन–२०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।
हाल वडा नम्वर ११ को पनि मतगणना पनि जारी रहेको छ । वडा नम्बर ११ को २ हजार १ सय ८ मत गणना गर्दा मेयर, उपमेयर तथा वडा अध्यक्ष पदमा विभिन्न उम्मेदवारहरुलाई प्राप्त मत परिणाम सार्वजनिक भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं ११ को २१०८ मतगणनाको परिणाम
मेयर
गठबन्धन : ५३२
एमालेः ४९७
राप्रपा :७४१
उपमेयर
गठबन्धनः ७५१
एमालेः ७४०
राप्रपा :१९०
वडा अध्यक्ष
एमालेः ७५८
माओवादीः ५४१
धारोः ५०३
हलोः १०४