हेटौंडामा ६६ हजार ६ सय ६९ मत गणना गर्दा मिना लामाको अग्रता

मकवानपुर । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन–२०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।
हाल सम्म ६६ हजार ६ सय ६९ मत गणना गर्दा मेयर, उपमेयर तथा वडा अध्यक्ष पदमा विभिन्न उम्मेदवारहरुलाई प्राप्त मत परिणाम सार्वजनिक भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका
मत गणना: ६६ हजार ६ सय ६९
मेयरतर्फ
कलम : २१ हजार ३ सय ८८ (२ हजार ८ सय ५३ मतले अगाडि)
सुर्य : १८ हजार ५ सय ३५
हलो : १७ हजार ६ सय ८९