मकवानपुर । राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजे सम्मका लागी स्थगित भएको छ ।
आज विभिन्न विषयमा छलफलहरू गरी आजको बैठक सकिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले भोलि असार ६ दिउँसो १ बजे बैठक बस्ने र घोषणा गरेका छन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *