रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

हेटौडा न्युज
२३ आश्विन २०७९, आईतवार ११:१९
;

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्। चितवन-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बन्दैछन्। २०७४ सालको संविधानसभा निर्वाचनमा पनि पोखरेल चितवन-२ बाट विजयी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*