कोरोना विरुद्ध लडन नाना पाटेकरको एक करोड

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १९:२१
;

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस विरुद्ध लडन बलिउडका चर्चित अभिनेता नाना पाटेकरले एक करोड आर्थिक सहयोग गरेका छन् ।

पाटेकरले १ करोड भारतीय रुपैयाँ सहयोग गरेको भारतिय मिडियाले जनाएका छन् । उनले पीएम–सीएम रिलिफ फन्डस्मा एक करोड भारु दिएका हुन् ।

भारतिय मिडियाका अनुसार उनले रिलिफ फन्ड र पीएम रहत कोषमा ५०–५० लाख दिने घोषणा गरेका हुन् ।  भारतमा अहिले कोरोनाबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*