कोरोना रोकथाम र नियन्त्रणको लागि रानी मुखर्जीको १ करोड ५० लाख सहयोग

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १८:४५
;

बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्नको १ करोड ५० लाख सहयोग गरेकी छिन् ।  

भारतिय मिडियाका अनुसार भारत सरकारले खडा गरेको कोरोना राहत कोषमा अभिनेत्री रानी मुखर्जीले  १ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् । 

उनले प्रधानमन्त्री कोषमा आफ्नो कम्पनी यसराज फिल्मसको तर्फबाट उक्त रकम दिएकी हुन् ।  

यस्तै यसअघि पनि बलिउडका धेरै कलाकारले सामाजिक सञ्जालमार्फत आफुले कोरोनाविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने बताइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*